टमटा फेरि मुख्य प्रशिक्षक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 13, 2020 | 12:50:05 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी जगत टमटालाई दिईएको छ । मुख्य प्रशिक्षक उमेश पटवालले राजीनामा दिएसँगै ३ वर्ष नेपाली क्रिकेट टोली सम्हालिसकेका टमटालाई नेपाल क्रिकेट एसोसिएशनले मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो ।

जेठ १८ मा नियुक्त भएका उमेश पटवालले नेपाली टोलीको प्रशिक्षकबाट राजीनामा दिएपछि टमटालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो । टमटाले थाइल्याण्डमा हुने एसीसी इस्टर्न रिजन टी २० प्रतियोगितामा नेपालको प्रशिक्षको भूमीका सम्हाल्नेछन । नेपाली टोलीले एकदिवसीय अन्यतराष्ट्रिय मान्यता पाउँदा पनि टमटा नै प्रशिक्षक थिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved