पारस खड्का अग्नि ग्रुपको ब्रान्ड एम्बेसडर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 26, 2020 | 06:14:04 PM मा प्रकाशित

laxmi  sunrise bank

अग्नि ग्रुपले आफ्नो ब्रान्ड एम्बेसडरमा नेपाली क्रिकेट टीमका पूर्व कप्तान पारस खड्कालाई नियुक्त गरेको छ । 

कम्पनीको कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्माले खड्कालाई एम्बेसडर घोषणा गर्दै ग्लोबल एनसीएपीको पहिलो ‘सेफर च्वाइस’ अवार्ड विजेता गाडी एक्सयूभी ३०० हस्तान्तरण गरेका हुन् । 

कम्पनीले खड्कालाई दुई बर्षका लागि ब्रान्ड एम्बेसडर घोषणा गरेको हो ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved