बिजपाटी सम्बाददाता     Feb 26, 2020 | 06:14:04 PM


tansen

अग्नि ग्रुपले आफ्नो ब्रान्ड एम्बेसडरमा नेपाली क्रिकेट टीमका पूर्व कप्तान पारस खड्कालाई नियुक्त गरेको छ । 

कम्पनीको कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्माले खड्कालाई एम्बेसडर घोषणा गर्दै ग्लोबल एनसीएपीको पहिलो ‘सेफर च्वाइस’ अवार्ड विजेता गाडी एक्सयूभी ३०० हस्तान्तरण गरेका हुन् । 

कम्पनीले खड्कालाई दुई बर्षका लागि ब्रान्ड एम्बेसडर घोषणा गरेको हो ।  

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका