चर्चित फुटबलर रोनाल्डो क्वारेन्टाइनमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 12, 2020 | 04:02:58 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरसको विश्वव्यापी सन्त्रासका कारण इटालियन क्लब युभेन्ट्सबाट खेल्ने पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई क्वारेन्टाइनमा राखिएको छ । युभेन्ट्सका टिममेट ड्यानिए रुगानीलाई कोरोना भाइरसको संक्रमण भएपछि रोनाल्डोलाई पोर्चुगलले क्वारेन्टाइनमा राखेको हो । 

आफ्नी आमालाई भेट्न पोर्चुगल पुगेका उनलाई क्वारेन्टाइनमा राखिएको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved