आर्सनलका मुख्य प्रशिक्षकलाई कोरोना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 13, 2020 | 09:55:32 AM मा प्रकाशित

laxmi  sunrise bank

फुटबल क्लब आर्सनलका मुख्य प्रशिक्षक मिकेल अर्टेटामा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रशिक्षक अर्टेटाको स्वास्थ्य जाँच गर्दा उनमा कोरोनाको संक्रमण भेटिएको बताईएको छ । 

मुख्य प्रशिक्षकलाई नै कोरोना संक्रमण देखिएपछि आर्सनलले शनिबार हुने तय भएको ब्राईटोनविरुद्धको खेलसमेत नखेल्ने भएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved