२८ बर्ष पनि भारतलाई बिश्वकप जिताएका धोनीले लिए सन्यास

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 05, 2017 | 08:35:06 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय क्रिकेटर महेन्द्र सिंह धोनीले एक दिबशीय र टि २० क्रिकेटको कप्तानीबाट सन्यास लिएका छन् । कप्तानबाट सन्यास लिए पनि उनी खेल भने खेली नै रहने छन् । 

भारत र इंगलैंडबीचको एक दिबशीय सिरिज हुनु १० दिन अघि धोनीले कप्तानीबाट सन्यासको घोषणा लिएका हुन् । सिरिजको लागि आगामी शुक्रबार टोलीको घोषणा हुने छ । सिरिजको लागि आफु उपलब्ध हुने उनले घोषणा गरी सकेका छन । 

धोनीले २०१४ को डिसेम्बरमा टेस्ट क्रिकेटबाट सन्यास लिएका थिए ।

धोनीले आफ्नो कप्तानीमा भारतलाई २६ बर्ष पनि एक दिबशीय बिश्वकपको उपाधि जिताएका थिए भने उनले आफ्नो कप्तानीमा टि २० बिश्वकप र च्याम्पियन्स ट्रफीको उपाधि समेत जितेका थिए । 

धोनीले कप्तानबाट सन्यास लिएसंगै विराट कोहली एक दिवशीय र टि २० को कप्तान बन्ने छन्  । कोहली यस अघि नै टेस्टका कप्तान हुन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved