२०१७ को पहिलो फिफा बरियतामा नेपालले मार्यो फड्को, यस महिना पायो १६ अंक

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 13, 2017 | 01:44:20 AM मा प्रकाशित

laxmi  sunrise bank

बिश्व फुटबलको सर्बोच्च निकाय फिफाले सन् २०१७  को पहिलो  फिफा बरियता सार्बजनिक गरेको छ । बिहिबार सार्बजनिक भएको नयाँ बरियतामा नेपाल ६ स्थान माथि उक्लदै  १ सय ७५  औ स्थानमा कायम छ  । एक महिनाको अवधिमा नेपालले १२ अंक पाएको छ  । डिसेम्बर २०१६ को बरियतामा नेपालको अंक ९६ रहेको अहिले बढेर ११२ पुगेको छ  ।

 

 

फिफाले आज सार्बजनिक गरेको नयाँ बरियता अनुसार दक्षिण एसियामा सबै भन्दा माथि भारत १२९   औ स्थानमा छ । माल्दिभ्स १४५   औ, अफगानिस्तान १५१  औ स्थानमा छ । नेपाल भन्दा पछि र  भुटान १७६    औ,  बंगलादेश १९०   औ, श्रीलंका १९६  औ र पाकिस्तान १ सय ९७ औ स्थानमा छ ।

बिश्व बरियतामा भने अर्जेन्टिना शिर्ष स्थानमा कायम छ भने दोस्रो स्थानमा ब्राजिल, तेस्रोमा जर्मनी, चौथोमा चिली र पाचौमा बेल्जियम छन् । कोलम्बिया, फ्रान्स, पोर्चुगल, उरुग्वे, र स्पेन क्रमश छैठौ, सातौ, आठौ , नवौ र दशौ स्थानमा छन् । 

पुरा बरियता हेर्न यहाँ क्लिक गर्नु होला 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved