केन्यासँग खेल्ने टिम छनौट गर्न सूपर लिग हुने, प्रारम्भिक ५२ खेलाडी चयन (सुचीसहित) 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 18, 2017 | 04:43:28 AM मा प्रकाशित

laxmi  sunrise bank

आइसिसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्यासँग हुने खेलमा को को खेलाडी पर्लान भन्ने अड्कलबाजी भई रहँदा खेलाडी छनौट गर्न सुपर लिग खेल हुने भएको छ । सुपर लिगका लागि ५२ खेलाडी छनौट गरिएको छ । यस अघि खेलाडीले गरेको प्रदर्शनको आधारमा ५२ खेलाडी छनौट गरिएको हो  ।  

यी ५२ खेलाडीलाई ए , बि , सी र डि गरी ४ समुहमा बिभाजन गरी खेल खेलाइने छ   । हरेक समुहमा १३ खेलाडी रहने छन् । खेल आगामी ६ गते बिहिबार देखि ११ गतेसम्म कीर्तिपुर मैदानमा हुने छ ।

कुन समुहको खेल कहिले ?

 ए vs बि : बिहीबार

ए vs सी : शुक्रबार

बि vs डि:  शनिबार

ए vs डि : आइतबार

बि vs सी : सोमबार

सी vs डि: मंगलबार  

सुपर लिगमा खेलाडीले गर्ने प्रदर्शनका आधारमा राष्ट्रिय टिम छनौट हुनेछ । 

यी हुन् छनौट गरिएका ५२ जना खेलाडी । 

  • पारस खड्का
  • ज्ञानेन्द्र मल्ल
  • शरद भेषावकर
  • शक्ति गौचन
  • बसन्त रेग्मी
  • सोमपाल कामी
  • सागर पुन
  • अनिल कुमार मण्डल
  • राजेश पुलामी मगर
  • बिक्रम शोब
  • सुवास खकुरेल
  • सुनिल धमला
  • सन्दीप लामिछाने
  • आरिफ शेख
  • राजु रिजाल
  • बिनोद भण्डारी
  • अभिनाश कर्ण
  • प्रदीप ऐरी
  • सुशान भारी
  • दीपेन्द्र सिंह ऐरी
  • मेहबुब आलम
  • महेश क्षेत्री
  • नरेश बुढाएर
  • सिद्धान्त लोहनी
  • सन्दीप सुनार
  • ललित सिंह भण्डारी
  • जितेन्द्र मुखिया
  • दीलिप नाथ
  • आदिल खान
  • कमल सिंह ऐरी
  • आसिफ शेख
  • दिपेश श्रेष्ठ
  • किशोर महतो
  • बिक्रम कुमार भुसाल
  • सुशान्त सिंह थापा
  • मन्जित श्रेष्ठ
  • रसिद खान
  • सन्दिप ढुङ्गाना
  • प्रेम तामाङ
  • भुवन कार्की
  • हरि शंकर साह
  • पृथु बास्कोटा
  • सोनु तामाङ
  • रोहित कुमार पौडेल
  • रामनरेश गिरी
  • सुशिल कँडेल
  • अमित श्रेष्ठ
  • पवन सर्राफ
  • अभिनाश बोहरा
  • कुशल भुर्तेल
  • अमर सिंह रौटेला
  • सुवारनाकर उराव

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved