२०२२ विश्वकपको तालिका सार्वजनिक, उद्दघाटन खेल २१ नोभेम्बरमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 15, 2020 | 08:43:27 PM मा प्रकाशित

laxmi  sunrise bank

फिफाले कतारमा सन् २०२२ मा हुने विश्वकपको समय तालिका सार्वजनिक गरेको छ । २८ दिनसम्म जारी रहने उक्त खेलको उद्दघाटन २०२२ नोभेम्बर २१ तारिख हुनेछ । 

सार्वजनिक तालिका अनुसार फाइनल खेल १८ डिसेम्बरमा नेपाली समयअनुसार राती पौने ९ बजे लुसेल रंगशालामा हुनेछ। यस्तै १२ दिन चल्ने समूह चरणमा एकैदिन चार वटासम्म खेल हुने सार्वजनिक समय तालिकामा उल्लेख छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved