बिजपाटी सम्बाददाता     Jul 15, 2020 | 08:43:27 PM


tansen

फिफाले कतारमा सन् २०२२ मा हुने विश्वकपको समय तालिका सार्वजनिक गरेको छ । २८ दिनसम्म जारी रहने उक्त खेलको उद्दघाटन २०२२ नोभेम्बर २१ तारिख हुनेछ । 

सार्वजनिक तालिका अनुसार फाइनल खेल १८ डिसेम्बरमा नेपाली समयअनुसार राती पौने ९ बजे लुसेल रंगशालामा हुनेछ। यस्तै १२ दिन चल्ने समूह चरणमा एकैदिन चार वटासम्म खेल हुने सार्वजनिक समय तालिकामा उल्लेख छ ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका






Close in 7