आईपीएल सेप्टेम्बर १९ देखि सुरु हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 03, 2020 | 09:58:28 AM मा प्रकाशित

laxmi  sunrise bank

इन्डियन प्रिमियर लिग (आईपीएल) सेप्टेम्बर १९ देखि सुरु हुने भएको छ । आइतबार बसेको आईपीएल गभर्निङ काउन्सिलको बैठकले आईपीएलको १३ औं संस्करण सेप्टेम्बर १९ देखि युएईमा आयोजना गर्ने निर्णय गरेको हो । 

फाइनल खेल नोभेम्बर १० मा हुने छ । 

काउन्सिलको बैठकले प्रत्येक फ्रेन्चाइजको लागि २४ जना खेलाडी राख्न पाउने र कोभिड–१९ को रिप्लेसमेन्ट राख्न पाउने नियम स्वीकृत गरेको छ । लिगमा १० दिन दुई–दुई खेल हुनेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved