च्याम्पियन्स लिगमा रोनाल्डो र मेस्सीको टिम एकै समुहमा, अरु कुनमा ? (सुचिसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 01, 2020 | 10:12:52 PM मा प्रकाशित

laxmi  sunrise bank

आगामी चाम्पियन्स लिगमा कुन टिम कुन समुहमा पर्ने भन्ने विषयको टुंगो लागेको छ । आज स्विजरल्याण्डमा भएको ड्र मा सबै टिमको समुह टुंगो लागेको हो ।

ड्र मार्फत सबै ३२ टिमको टुंगो लागेको हो । ३२ टोलीलाई ८ वटा समुहमा विभाजन गरिएको हो । जसमा रोनाल्डो र मेस्सीको टिम एकै समुहमा परेको छ । बार्सिलोना र युभेन्टस समुह जिमा परेको हो ।

हेर्नुस कुन टिम कुन समुहमा ?

समुह ए : बायाँन म्युनिक, एथलेटिको म्याड्रिड, साल्जबर्ग, लोकोमोटिभ मोस्कभा

समुह बि: रियल म्याड्रिड, शक्तर डोनेस्क, इन्टर मिलान, मोनचेनग्लाबा

समुह सी: पोर्तो, म्यानचेस्टर सिटी, ओलमपिआकोस, मार्ससेली

समुह डि: लिभरपुल, आजाक्स, एटलान्टा, मिड्जल्याण्ड

समुह ई: सेभिल्ला, चेल्सी, क्रासनोडार, रेनिस 

समुह एफ: जेनित, डोर्टमण्ड, लाजियो, क्लब ब्रुग

समुह जि: युभेनटस, बार्सिलोना, डाइनाभो कियाभ, फ्रेन्सभारोस 

समुह एच: पीएसजि, म्यानचेस्टर युनाइटेड, लेइपजिग, इस्तानबुल बाक्सेकिर 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved