एसियन कप छनौट: ३६ सदस्यीय प्रारम्भिक नेपाली टोलीको घोषणा, हेर्नुस को को परे ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 10, 2017 | 04:47:02 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालले एएफसी एसियन कप छनौटको तयारी सुरु गरेको छ । जस अनुसार नेपालको पहिलो खेलको लागि ३६ सदस्य प्रारम्भिक नेपाली टोलीको घोषणा गरेको छ । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक ग्योतोकु कोजीले फिलिपिन्सविरुद्ध हुने पहिलो खेलका लागि ३६ सदस्य प्रारम्भिक नेपाली टोलीको घोषणा गरेका हुन् । 

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार आगामी फागुन १ गतेदेखि नेपाली टोलीको बन्द प्रशिक्षण सुरु हुने छ ।  एसिया कप छनोट अन्तर्गत् पहिलो खेलमा नेपालले आगामी चैत १५ गते फिलिपिन्सविरुद्ध उसकै मैदानमा ‘अवे’ खेल खेल्नेछ । 

हेर्नुस को को परे ?

बिकेश कुथु
रबिन श्रेष्ठ
बिराज महर्जन
अनन्त तामाङ
दिपक गुरुङ
आदित्य चौधरी
बिमल घर्ती मगर
बिशाल राई
रञ्जन बिष्ट
अनिल गुरुङ
हेमन गुरुङ
बिक्रम लामा
कमल श्रेष्ठ
अञ्जन विष्ट
सुजल श्रेष्ठ
किरणकुमार लिम्बु
सुमन लामा
नवयुग श्रेष्ठ
देबेन्द्र तामाङ
बिशाल श्रेष्ठ
राजेन्द्र रावल
रञ्जित धिमाल
एलान न्यौपाने
कर्ण लिम्बु
युवराज खड्का
रबि पाशवान
विश्व अधिकारी
बिमल पाण्डे
सुनिल बाल
जितेन्द्र कार्की
मनबहादुर तामाङ
दिनेश राजबंशी
रोहित चन्द
हेमन्त थापामगर
बिमल बस्नेत
भरत खवास

रवि पासवान, विश्व अधिकारी, विमल बस्नेत, बिमल पाण्डे, युवराज खड्काले पहिलोपल्ट राष्ट्रिय टोलीमा डेब्यू गरेका हुन्। 

यो पनि : एएफसी एसियन कप छनौट खेलमा नेपाल समुह एफमा, यस्ता छन् नेपालका प्रतिद्वोंदी 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved