च्याम्पियन्स लिग : राउण्ड अफ १६ मा बार्सिलोनाको खेल आज, कहाँ हेर्ने लाइभ ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 15, 2017 | 04:29:11 AM मा प्रकाशित

laxmi  sunrise bank

बहु चर्चित यूएफा च्याम्पियन्स लिगमा राउण्ड अफ १६ का खेलहरु आज बाट सुरु हुदै छन् । जस अनुसार आज २ खेल हुने छ । आज पेरिस सेन्ट जर्मनले उसकै मैदानमा बार्सिलोनाको सामना गर्ने छ । अर्को खेलमा बेन्फिका आफ्नै मैदानमा बोरेसिया डर्टमथको सामना गर्ने छ । 

दुवै खेल नेपाली समय अनुसार आज राति (बुधबार बिहान) १:३० बजे सुरु हुनेछ भने टेन स्पोर्ट्स १ एचडी र टेन स्पोर्ट्स २ च्यानलमा लाइभ हेर्न सकिने छ ।  त्यस्तै अनलाइन मार्फत http://www.tensports.com/live मा गएर खेलको लाइभ स्ट्रिम हेर्न सकिने छ ।

यो पनि : च्याम्पियन्स लिगको नक आउट चरणको खेल तालिका सार्बजनिक (तालिका सहित) 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved