आजको खेलमा डेब्यु गरेका धमला चलेनन, बने ओटिनोको 'सिकार'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 11, 2017 | 11:40:12 PM मा प्रकाशित

laxmi  sunrise bank

आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्य बिरुद्दको खेलमा डेब्यु गरेका सुनिल धमला मात्र ३ रन जोडेर आउट भएका छन। उनले ११ बल सामना गर्दै मात्र ३ रन जोड्न सफल भए। 

धमला केन्याका एलिजा ओटिनोको बलमा आउट भएका हुन। आजको खेलबाट डेब्यु गरेका धमलाले ओपनिङ ब्याटिङ गर्न मैदानमा उत्रेपनि सन्तोष जनक प्रदशन गर्न सकेनन। 

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved