नेपाल र केन्याबीचको खेल सुरु, महेबुब आलमलाई पहिलो सफलता (लाइभ)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 13, 2017 | 07:46:15 PM मा प्रकाशित

laxmi  sunrise bank

आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत पाचौं चरणको दोस्रो खेल सुरु भएको छ। यस अघिको खेलमा हार बेहोरेको नेपाली टिम जित्ने पर्ने दबाबका साथ मैदानमा उत्रिएका छन।  

आजको खेलमा नेपालले टस जितेर फिल्डीङ रोजेको छ। मौसम सफा रहेका कारण क्रिकित प्रेमीहरु उत्साहित छन् भने क्रिकेट समर्थकहरु मैदानमा जाने क्रम रहेको छ। 

महेबुब आलमले उत्कृष्ट प्रदशन गर्दै २ विकेट लिएका छन। यस अघि शनिबार भएको नेपाल र केन्याबीचको खेलमा बलीङको अवसर नपाएका आलमले ४ ओभरको पारिमा मात्र २ रन खर्चेर २ विकेट लिएका छन। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved