शरदको शानदार बलिंगपछि ४६.१ ओभर मै केन्या अल आउट, नेपाललाई १५६ रनको लक्ष्य (लाइभ)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 13, 2017 | 10:38:50 PM मा प्रकाशित

laxmi  sunrise bank

आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत पाचौं चरणको दोस्रो खेल किर्तिपुर मैदानमा जारि छ ।  टस हारेर ब्याटिंग गरेको केन्याले नेपाललाई १५६ रनको लक्ष्य दिएको छ ।

नेपालले केन्यालाई ४६.१ ओभरमा अल आउट गरेको हो । नेपालका लागि शरद भेष्वाकर सर्बाधिक ४ विकेट लिए । उनले ७.१ ओभरमा २८ रन खर्चेर ४ विकेट लिएका हुन्  । 

त्यस्तै बसन्त रेग्मी र मेहबुब आलमले समान २-२ विकेट लिए । सन्दिप लामिछाने र सगर पुनले समान १-१ विकेट लिए ।

शक्ति गौचन र सोमपाल कामी भने विकेट बिहिन बने । 

 यस अघिको खेलमा हार बेहोरेको नेपाली टिम जित्ने पर्ने दबाबमा छ।   

हेर्नुस लाइभ

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved