फिलिपिन्स बिरुद्द खेल्ने नेपाली टोलीको घोषणा, अनिल गुरुङ परेनन् (सुची सहित) 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 18, 2017 | 12:21:06 AM मा प्रकाशित

laxmi  sunrise bank

एखिल नेपाल फुटबल संघ एन्फाले एएफसी एसियन कप छनौट प्रतियोगिता खेल्ने अन्तिम टोलीको नाम सार्बजनिक गरेको छ । एन्फाले आज चैत्र १५ गते हुने फिलिपिन्ससंगको खेलको लागि २० सदस्यीय अन्तिम टोलीको घोषणा गरेको हो । 

२० सदस्यीय अन्तिम टोलीमा ३ गोल किपर, ७ डिफेन्डर, ६ मिडफिल्डर र ४ फरवार्ड रहेका छन् । यस अघि घोषणा भएको २७ सदस्यीय टोलीबाट २० जना छनौट गरिएको हो । 

देबेन्द्र तामांग र सुमन लामा चोटका कारण छनौट हुन् सकेनन् भने एलन न्यौपाने , अनिल गुरुङ, राजेन्द्र रावल, मान बहादुर तामांग र बिमल बस्नेत टोलीमा पर्न असफल रहे । 

 नेपालले आफ्नो पहिलो खेल मार्च २८ (चैत्र १५ गते) फिलिपिन्सको रिजअल मेमोरियल रंगशालामा फेलिपिंस बिरुद्द खेल्ने छ ।   

हेर्नुस को को परे टोलीमा ?

गोलरक्षकः बिकेश कुथु, किरण लिम्बु र बिशाल श्रेष्ठ
डिफेण्डरः रविन श्रेष्ठ, बिराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, कमल श्रेष्ठ, रञ्जित धिमाल र जितेन्द्र कार्की
मिडफिल्डरः रोहित चन्द, बिशाल राई, हेमन गुरुङ, बिक्रम लामा, अञ्जन विष्ट र सुजल श्रेष्ठ
स्ट्राइकरः बिमल घर्तीमगर, रञ्जन विष्ट, भरत खवास र कर्ण लिम्बु

1

BIKESH KUTHU

GK

2

KIRAN KUMAR LIMBU

GK

3

BISHAL SHRESTHA

GK

4

RABIN SHRESTHA

DF

5

BIRAJ MAHARJAN

DF

6

ANANTA TAMANG

DF

7

ADITYA CHAUDHARY

DF

8

KAMAL SHRESTHA

DF

9

RANJIT DHIMAL

DF

10

JITENDRA KARKI

DF

11

ROHIT CHAND

MF

12

BISHAL RAI

MF

13

HEMAN GURUNG

MF

14

BIKRAM LAMA

MF

15

ANJAN BISTA

MF

16

SUJAL SHRESHTHA

MF

17

BIMAL GHARTI MAGAR

FW

18

RANJAN BISTA

FW

19

BHARAT KHAWAS

FW

20

KARNA LIMBU

FW

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved