एएफसी अण्डर १६ च्याम्पियनसिपमा नेपाल र भारत एकै समुहमा, खेल नेपालले आयोजना गर्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 21, 2017 | 01:26:42 PM मा प्रकाशित

laxmi  sunrise bank

एएफसी अण्डर १६ च्याम्पियनसिप छनौट प्रतियोगितामा नेपाल र भारत एकै समुहमा परेका छन्  । नेपाल समुह डीमा परेको हो  । आज सार्बजनिक भएको ड्र अनुसार नेपाल रहेको समुहमा भारत संगै इराक र प्यालेसटाईन पनि छन्  ।

४५ टोलीले सहभागी जनाउने यस छनौट प्रतियोगितामा १० समुह रहेका छन्  । हरेक समुहका बिजेता र उत्कृष्ट ५ उपविजेताले एएफसी अण्डर १६ च्याम्पियनसिपको मुख्य प्रतियोगितामा सहभागिता जनाउन पाउने छन्  । 

खेल १६ देखि २४ सेप्टेम्बरसम्म हुने छ  । नेपाल समुहको हस्ट कन्ट्री भएकाले नेपालले सबै खेल नेपाल मै खेल्ने छ  । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved