च्याम्पियन्स लिग: फाइनल प्रवेशका लागि आज मोनाको र युभेन्टस भिड्दै

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 09, 2017 | 04:39:59 PM मा प्रकाशित

laxmi  sunrise bank

युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिता अन्तर्गत आज सेमिफाइनलको दोस्रो लेगको खेल हुदै छ  ।

आज हुने खेलमा  युभेन्टस र मोनाकोले प्रतिस्पर्धा गर्ने छन् ।  पहिलो लेगको खेलमा युभेन्टसले मोनाकोलाई २-० गोल अन्तरले पराजित गरेको थियो  । मोनाको  कै मैदानमा भएको त्यस खेलमा बिजयी भएको युभेन्टसको फाइनल पुग्ने सम्भावना बलियो छ  । 

खेल नेपाली समय अनुसार रति १२:३० बजे सुरु हुने छ  ।

मोनाको एक पटक मात्र च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ  ।  सन् २००४ मा फाइनल पुगेको  मोनाको पोर्तो संग पराजित भएको थियो  ।    


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved