मेलबर्न क्रिकेट मैदानमा आज अर्जेन्टिना र ब्राजिलबीचको फुटबल खेल हुदै

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 09, 2017 | 12:14:11 PM मा प्रकाशित

laxmi  sunrise bank

अस्ट्रेलियाको बहुचर्चित मेलबर्न क्रिकेट मैदानमा आज अर्जेन्टिना र ब्राजिलबीचको फुटबल खेल हुदै छ  ।  मेलबर्न क्रिकेट मैदानमा अधिकांश समय क्रिकेट खिलिने भए पनि यहाँ फुटबल पनि खेल्ने गरिएको छ  । १ लाख दर्शक क्षमता रहेको यस मैदानमा ब्राजिल र अर्जेन्टिनाबीच मैत्रीपूर्ण खेल हुन् लागेको हो  । खेल नेपाली समय अनुसार आज दिउँसो ३:५० बजे सुरु हुनेछ  । 

आजको खेल ब्राजिलका स्टार खेलाडी नेमार  नखेल्ने बताईए पनि अर्जेन्टिनी स्टार लियोनल मेस्सी  १ लाख दर्शक सामु मैदान उत्रने छन्  । 

यस खेलले अस्ट्रेलियन अर्थतन्त्रमा ३८ मिलियन डलर प्रवाह हुने बताईएको छ  । 

यस अघि सन् १९८८ मा यी दुई टोली मैदानमा भिडेका जुन खेल ०-० को बराबरीमा सकिएको थियो ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved