नेपाल बंगलादेश मैत्रीपूर्ण खेल जारी, नेपाल १ गोलले अगाडी (हेर्नुस लाइभ)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 11, 2017 | 03:28:41 PM मा प्रकाशित

laxmi  sunrise bank

अहिले नेपालको २३ वर्षमुनिको फुटबल टोली (यू–२३)ले र बंगलादेशको २३ वर्षमुनिको फुटबल टोलीसँग मैत्रीपूर्ण फुटबल खेलिरहेको छ । संयुक्त अरब इमिरेट्समा हुने एफसी यू–२३ च्याम्पियन्सिप छनोटको तयारीमा रहेको नेपाली टोलीले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलेको हो । 

नेपाली टोली विमल घर्तीमगरको कप्तानीमा मैदान उत्रिएको छ ।

हेर्नुस लाइभ ।




 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved