नेपालद्वारा बंगलादेश पराजित, कप्तान बिमल घर्ति मगरको गोल निर्णयक

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 11, 2017 | 05:16:33 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली यु २३ फुटबल टोलीले बंगलादेशको यु २३ फुटबल टोलीलाई पराजित गरेको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको २३ वर्षमुनिको मैत्रीपूर्ण फुटबलमा खेलमा नेपालले बंगलादेशलाई १-० गोल अन्तरले पराजित गरेको हो  ।

खेलको २० औ मिनेटमा नेपाली कप्तान बिमल घर्ति मगरले गरेको गोल नै निर्णयक बन्यो  । 

 संयुक्त अरब इमिरेट्समा हुने एफसी यू–२३ च्याम्पियन्सिप छनोटको तयारीमा रहेको नेपाली टोलीले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलेको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved