यी हुन जापान टुरको लागि जाने राष्ट्रिय फुटबल टोलीका २४ खेलाडी, जापानमा ५ खेल खेल्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 01, 2017 | 04:01:47 PM मा प्रकाशित

laxmi  sunrise bank

अखिल नेपाल फुटबल संघ एन्फाले जापान टुरको लागि जाने नेपाली राष्ट्रिय टोलीआ सदस्यहरुको घोषणा गरेको छ  ।  मुख्य प्रशिक्षक ग्योटुको कोजीले आज जापान जाने २४ खेलाडीको सुची सार्बजनिक गरेका हुन् ।

नेपाली टोलीले जापानमा रहंदा त्यहाँका स्थानीय क्लब र बिश्वबिद्यालयको टोली संग गरी ५ खेल खेल्ने छ भने एउटा जापान लिगको खेल हेर्ने अवसर पाउने छ । १० दिने भ्रमण एएफसी एसियन कप छनौट अन्तर्गत आगामी सेप्टेम्बर ५ मा हुने ताजिकिस्तानसंग उने खेलको तयारीको रुपमा रहने छ ।

यस टुरको लागि जापानको फुटबल संघ र जापानी परराष्ट्र मन्त्रालयले सहयोग गरेको हो ।

यी हुन् जापान टुरमा जाने ३० जनाको टोली जसमा २४ जना खेलाडी छन् ।


S.NO.

Name

Remarks

1

BIKESH KUTHU

GK

2

BISHAL SHRESTHA

GK

3

ALAN NEUPANE

GK

4

BIRAJ MAHARJAN

DF

5

ANANTA TAMANG

DF

6

BIMAL BASNET

DF

7

DEVENDRA TAMANG

DF

8

JITENDRA KARKI

DF

9

KAMAL SHRESTHA

DF

10

RAJENDRA RAWAL

DF

11

DINESH RAJBANSHI

DF

12

MAN BAHADUR TAMANG

DF

13

BIKRAM LAMA

MF

14

HEMAN GURUNG

MF

15

BISHAL RAI

MF

16

SUJAL SHRESTHA

MF

17

ANJAN BISTA

MF

18

HEMANT THAPA MAGAR

MF

19

SUNIL BAL

MF

20

ANIL GURUNG

FW

21

BHARAT KHAWASH

FW

22

BIMAL GHARTI MAGAR

FW

23

NAWAYUG SHRESTHA

FW

24

SUMAN LAMA

FW

25

GYOTOKU KOJI

HEAD COACH

26

RAJU KAJI SHAKYA

COACH

27

UJJWAL MANANDHAR

COACH

28

BIRAJ JUNG SHAHI

TEAM MANAGER

29

DR. RAJU DANGOL

TEAM DOCTOR

30

ROSHAN TULADHAR

INTERPRETER



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved