विश्व क्रिकेट लिग च्याम्पियनसिप: हङकङसँगको खेलको लागि प्रारम्भिक टोली घोषणा (सुचीसहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 14, 2017 | 09:44:22 AM मा प्रकाशित

laxmi  sunrise bank

आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङसँग हुने खेलको लागि प्रारम्भिक नेपाली टोलीको घोषणा भएको छ । नेपालले आउँदो अक्टोबर १३ र १५ (असोज २७ र २९ गते) हङकङसँग उसकै मैदानमा खेल्नेछ । 

मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का रहेको छनौट समितिले २५ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको हो । टोलीले बितेको १ बर्षसम्म भएको प्रतियोगितामा खेलाडीको प्रदर्शनको आधारमा खेलिद छनौट गरेको बताएको छ । 

अब बन्द प्रशिक्षणपछि हङकङसँग खेल्ने अन्तिम टोलीको टुंगो लाग्ने छ  ।

हेर्नुस को को परे २५ सदस्यीय प्रारम्भिक टोलीमा  ।

  • १) पारस खड्का (कप्तान)
  • २) ज्ञानेन्द्र मल्ल
  • ३) शरद भेषावाकर 
  • ४) सशील कँडेल
  • ५) शक्ति गौचन
  • ६) नरेश बुढायर
  • ७) अविनाश कर्ण
  • ८) ललिट सिंह भण्डारी
  • ९) सन्दिप लामिछाने
  • १०) बिक्रम सोब
  • ११) महबुब आलम
  • १२) सौरभ खनाल
  • १३) जितेन्द्र मुखिया
  • १४) कुशल भुर्तेल
  • १५) दिलिप नाथ
  • १६) आरिफ शेख
  • १७) हासिम अन्सारी
  • १८) सुशन भारी
  • १९) सागर पुन
  • २०) दिपेन्द्र सिंह ऐरी
  • २१) सुनिल धमला
  • २२) बसन्त रेग्मी
  • २३) करण केसी
  • २४) विनोद भण्डारी
  • २५) सोमपाल कामी

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved