साफ अन्डर-१५ च्याम्पियन्सीप: नेपालद्वारा बंगलादेश ४-२ ले पराजित, उपाधिका लागि भारतसंग भिड्ने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 25, 2017 | 03:00:44 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल अन्डर फिफ्टिन(यू–१५) साफ च्याम्पियन्सीप २०१७ फुटबलको फाइनलमा प्रवेश गरेको छ। सशस्त्र प्रहरीको हलचोकस्थित खेल मैदानमा आज दिउँसो ३ बजे भएको खेलमा बंगलादेशलाई ४-२ ले पराजित गर्दै नेपालले फाइनलको यात्रा तय गरेको हो। 

नेपालले उपाधिका लागी भारतसंग खेल्नेछ। नेपालले उपाधिका लागि आइतबार भारतसंग भिड्नेछ। भारतले भुटानले पराजित गर्दै फाइनल प्रवेश गरेको हो। 

६ टोली सहभागि प्रतियोगितामा समुह ए बाट बंगलादेश र भुटानले सेमिफाइनलमा स्थान बनाउँदा श्रीलंका समूह चरणबाटै बाहिरिएको हो। उता  नेपालको प्रतिद्वन्द्वी बंगलादेश भने समुह चरणमा सतप्रतिशत विजयी नतिजा निकाल्दै सेमिफाइनल आइपुगेको हो   


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved