च्याम्पियन्स लिग खेल तालिका: ग्रुप अफ डेथमा सेल्टिक र टोटनह्याम, भाग्यमानी ठहरिए म्यानयु र लिभरपुल

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 25, 2017 | 07:34:59 PM मा प्रकाशित

laxmi  sunrise bank

युरोपियन क्लब फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता च्याम्पियन्स लिग फुटबलको समूह चरणको खेलतालिका सार्वजनिक गरिएको छ। फ्रान्सको मोनाकोमा बिहिबार राती आयोजित एक भब्य समारोहबीच खेल तालिका सार्वजनिक गरिएको हो।

च्याम्पियन्स लिगमा कुल ३२ क्लब छन। ३२ क्लबलाई आठ समूहमा विभाजन गरिएको छ। अन्तिम छनौटमा पुगेका ३२ क्लबलाई आठ समूहमा बिभाजन गरिएको हो।

लक्की ड्रा मार्फत क्लब विभाजन गर्दा इंग्ल्याण्डका ६ क्लब मध्य टोटनह्याम हट्सपर र सेल्टिक 'अभागी' देखिएका छन। तर युरोपा लिग बिजेता म्यानचेस्टर युनाइटेड र जर्गन क्लोपको लिभरपुल 'भाग्यमानी' साबित भएका छन।     


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved