विश्वकप छनौट खेलमा अष्ट्रियालाई १–० गोल अन्तरले हराउदै वेल्स विजयी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 03, 2017 | 06:29:42 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं ।  शनिबार राती भएको विश्वकप छनौट खेलमा अष्ट्रियालाई १–० गोल अन्तरले हराउदै वेल्स विजयी भएको छ ।  खेलको ७४ औं मिनेटमा १७ वर्षे बेन बुडवर्नले हानेको एक गोलले वेल्स विजयी भएको थियो ।

अष्ट्रियालाई हराएसँगै समूह डिमा रहेको वेल्स ११ अंकका साथ तेस्रो स्थानमा छ । यसै समूहमा रहेको सर्विया मोलदोभालाई हराउँदै ३–० ले हराउँदै १५ अंकका साथ पहिलो स्थानमा छ । रिपब्लिक अफ आयरल्याण्ड १३ अंकसहित दोस्रो स्थानमा छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved