नचिनेको विदेशी नम्बरबाट आएको फोन नउठाउन प्राधिकरणको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 25, 2019 | 07:23:56 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल दूरसञ्चार प्राधिकरणले अपरिचित नम्बरबाट आएको फोन नउठान आग्रह गरेको छ । विदेशी नम्बरबाट मिस्ड कल आउने गरेपछि प्राधिकरणले सूचना निकालेरै त्यस्तो फोन नउठाउन र कल ब्याक नगर्न भनेको छ । 

प्राधिकरणले दूरसञ्चार सेवा प्रदायक कम्पनीलाई यस्तो समस्या समाधान गर्नेतर्फ ध्यान दिन पनि दिर्नेशन दिएको छ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved