बिजपाटी सम्बाददाता     Aug 12, 2019 | 05:00:00 PM



नेपालीहरुले निर्माण गरेको सगुनले आफ्नो परिचय नखुलाई चलाउन मिल्ने सगुन लाइटको सुरुवात गरेको छ । सगुन लाइटको प्रयोग गरि खुला रुपमा सार्वजनिक सरोकारका विषयमा अभिव्यक्ति तथा धारण राख्न सक्नेछन् । 

सगुनले नेपालको दैनिक जनजीवन, नेपालको राजनीति, नेपाल भ्रमण वर्ष २०२०, हिन्दु तथा वौद्ध धर्मको विषयहरु राख्न सक्ने विशेषता बनाएको छ । ६४ देशमा यसको प्रयोग गर्न सकिने सगुनले जनाएको छ ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7