‘भ्रमण वर्ष २०२०’ लक्षित सगुनको ‘सगुन लाइट’ सञ्चालनमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 12, 2019 | 03:00:00 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालीहरुले निर्माण गरेको सगुनले आफ्नो परिचय नखुलाई चलाउन मिल्ने सगुन लाइटको सुरुवात गरेको छ । सगुन लाइटको प्रयोग गरि खुला रुपमा सार्वजनिक सरोकारका विषयमा अभिव्यक्ति तथा धारण राख्न सक्नेछन् । 

सगुनले नेपालको दैनिक जनजीवन, नेपालको राजनीति, नेपाल भ्रमण वर्ष २०२०, हिन्दु तथा वौद्ध धर्मको विषयहरु राख्न सक्ने विशेषता बनाएको छ । ६४ देशमा यसको प्रयोग गर्न सकिने सगुनले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved