सरकारले खोस्यो सुमार्गीको हेलो नेपालको लाइसेन्स

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 19, 2019 | 03:53:28 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल दूरसञ्चार प्राधिकरणले ‘नेपाल स्याटेलाइट टेलिकम’को अनुमतिपत्र खारेज गरेको छ । हेलो नेपाल नामक मोबाइल सेवा सञ्चालनका लागि दिईएको अनुमति खारेज गरिएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए ।

अजयराज सुमार्गीको स्वामित्वमा रहेको उक्त कम्पनीको लाइसेन्स खारेज गरिएको प्राधिकरणले जनाएको छ । कम्पनीले प्राधिकरणलाई बुझाउनुपर्ने रोयल्टी तथा नविकरण शुल्क बापतको ८० करोड रुपैयाँ नतिरेका कारण खारेज गरिएको हो । 

कम्पनीले २०६४ फगुनमा लाइसेन्स पाएको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved