भायानेटकाे नयाँ वर्षकाे नयाँ अफर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 31, 2019 | 04:07:14 PM मा प्रकाशित

laxmi  sunrise bank

भायानेटले नयाँ वर्ष २०२० को अवसरमा नयाँ इन्टरनेट प्लान ल्याएको छ । कम्पनीले २० एमबीपीएसको उक्त प्लान ल्याएको हो । 

कम्पनीका अनुुसार उक्त इन्ट्री–लेबलको नयाँ प्लान सीमित अवधिका लागि वार्षिक रु. ११ हजार ४ सयमा उपलब्ध रहेको छ । जसमा २५० भन्दा बढी च्यानलहरु, नेट टिभी निःशुल्क पाउनुका साथै जडान शुल्कमा हजार रुपँया छुट रहेको छ ।

त्यस्तै “ट्रिपल ट्वान्टी अफर” पनि ल्याएको छ । यो अफर ३० डिसेम्बर देखि १४ जनवरीसम्म लागू हुने कम्पनीले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved