टेलिकमको नयाँ अफर, ५ पैसा मै डाटा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 01, 2020 | 03:57:05 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमले लार्ज डाटा प्याक सुविधा ल्याएको छ । यो प्याक एकपटक सब्स्क्राइब गरेपछि लामो समयसम्म चलाउन सकिने कम्पनीले जनाएको छ । 

कम्पनीले ३० जीबी र ६० जीबीको प्याक उपलब्ध गराइरहेको छ । ३० जीबीको प्याक आवश्यकता अनुसार ९० दिनसम्म चलाउन सकिनेछ । यस प्याकको मूल्य १ हजार ६ सय रुपैयाँ छ । त्यसैगरी ६० जीबी प्याक १ सय ८० दिन सम्म प्रयोग गर्न सकिन्छ । यसको मूल्य ३ हजार रुपैयाँ छ । 

यसरी प्याक प्रयोग गरी डाटा चलाउदा प्रतिएमबी करिव ५ पैसा मात्र खर्च लाग्नेछ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved