बुधबार बेलुका टेलिकमको मोबाइलमा समस्या आउँन सक्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 04, 2020 | 11:24:46 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमले बुधबार बेलुकाबाट मोबाइल सेवामा अपग्रेड गर्ने जनाएको छ । टेलिकमले सेवा अपग्रेड गर्ने क्रममा बेलुका ८:३० बजेदेखि समस्या आउँन सक्ने भएको सो अगावै डाटा प्याक लिन आग्रह गरेको छ ।

त्यस्तै ८:३० बजेपछि मोबाइल सेवामा समस्या आउँन सक्ने टेलिकम जनाएको छ ।




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved