एनसेलले ४ अर्ब ६० करोड कर तिर्यो, अब कति बाँकि ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 31, 2020 | 05:39:36 PM मा प्रकाशित

laxmi  sunrise bank

निजि क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले साढे ४ अर्ब बढी कर तिरेको छ  । कम्पनीले आफ्नो सेयर स्वामित्व खरिद बिक्री वापतको ४ अर्ब ६० करोड रुपैयाँ पुँजीगत लाभकर  तिरेको हो । कम्पनीले मंगलबार ठूला करदाता कार्यालयमा उक्त कर तिरेको हो  ।

एनसेलले तिर्नु पर्ने कर कुल २२ अर्ब ४५ करोड रुपैयाँ निर्धारण भएको थियो  । कम्पनीले यस अघि नै चार अर्ब ५० करोड रुपैयाँ कर तिरेकोमा अब १४ अर्ब ४० करोड तिर्न बाँकी छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved