प्राधिकरणको निर्देशन, ‘शुल्क नतिरेपनि इन्टरनेटको लाइन नकाट्नु’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 17, 2020 | 03:52:18 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल दूरसञ्चार प्राधिकरणले लकडाउन अवधिभर सेवा शुल्क तिर्न नसकेका इन्टरनेट ग्राहकको लाइन नकाट्न निर्देशन दिएको छ । केही इन्टरनेट सेवा प्रदायकले महशुल भुक्तानी नगरेको कारण सेवा अवरुद्ध गरेको गुनासो आएपछि प्राधिकरणले सेवा प्रदायकहरुलाई यस्तो निर्देशन दिएको हो । 

प्राधिकरणले लकडाउन सकिएपछि पनि विलम्ब शुल्क नलिई भुक्तानी लिने व्यवस्था मिलाउन सेवा प्रदायकलाई निर्देशन दिएको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved