टेलिकमको पोस्टपेड सिमको मूल्य घट्यो, थपिए यी प्याक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 16, 2020 | 06:55:45 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमको पोस्टपेड सिमकार्ड सस्तो छ। टेलिकमले स्वामित्व शुल्क खारेज गरेसंगे सिमकार्ड सस्तो भएको हो । 

यस अघि टेलिकमको पोस्टपेड सिमलाई ९४५ पर्नेमा अब ५ सय मै पाइने भएको छ । उक्त सिममा ४६० क्रेडिट लिमिट रहने टेलिकमले जनाएको छ ।

त्यस्तै टेलिकमले पोस्टपेड ग्राहकको लागि एक महिना समयावधि भएका विभिन्न प्याकहरु ल्याएको छ । कम्पनीले बेसिक, प्रिमियम, गोल्ड , डायमण्ड, र प्लाटिनम प्याक ल्याएको हो । त्यति टेलिकमले जुनसुकै प्रकारको रिचार्जमा २ प्रतिशत स्वामित्व शुल्क लाग्ने जनाएको छ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved