यसरी सजिलै पत्ता लगाउन सकिन्छ वाईफाई पासवर्ड (भिडियोसहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 11, 2017 | 12:46:00 PM मा प्रकाशित

laxmi  sunrise bank

अहिलेको युग बिज्ञान प्रबिधिको युग हो। बिज्ञान प्रबिधिले फड्को मार्दै गर्दा अहिलेको समयमा इन्टरनेट आधारभूत आवश्यकता जस्तै बानी सकेको छ ।  

प्रविधिको विकासले इन्टरनेट तथा वाईफाईलाई सुरक्षित बनाउन पासवर्ड प्रयोग गर्छ। तर त्यहि गोप्य पासवर्ड पत्ता लगाउनको लागि पनि प्रबिधि आईसकेका छन्। अर्थात् तपाईले घर मै बसी बसी बिना कुनै झन्झट नेटवर्कमा रहेको अरुको वाईफाईको पासवर्ड पत्ता लगाएर इन्टरनेट प्रयोग गर्नु सक्नु हुन्छ  ।   

भिडियोमा हेर्नुस त्यो कसरी सम्भव छ ।  

नोट : भिडियोमा देखाईएको तरिकाबाट सबै थरी वाईफाईको पासवर्ड भने पत्ता लाग्दैन।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved