जगदम्बा सिमेन्टद्धारा ‘भिआरएम’ प्रविधिबाट उत्पादन सुरु

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 28, 2018 | 12:14:10 PM मा प्रकाशित

laxmi  sunrise bank

जगदम्बा सिमेन्ट कम्पनीले भर्टिकल रोलेल मिल्स (भिआरएम) प्रविधिबाट उत्पादन सुरु गरेको छ । 

जगदम्बाले उत्पादनलाई थप गुणस्तरिय बनाउने उद्धेश्यले यूरोपियन कम्पनी ‘एफएलएसमिथ’ को भर्टिकल रोलेल मिल्स (भिआरएम) जडान गरी उत्पादन सुरु गरेको हो । हाल दैनिक ४५ हजार बोरा सिमेन्ट उत्पादन गर्दै आएको कम्पनीले भिआरएम प्रविधि जडान गरेपछि दोब्बर उत्पादन हुने जनाएको छ । 

दैनिक ८० हजार बोरा उत्पादन गर्ने लक्ष्य लिएर भिआरएम प्रविधि जडान गरेको कम्पनीले आफ्नो तेस्रो उद्योग नेपाल जगदम्बा सिमेन्टबाट पनि सोही प्रविधि मार्फत चाडै उत्पादन शुरु गर्ने बताएको छ । तेस्रो उद्योग संचालन गरेपछि कम्पनीले दैनिक १ लाख १० हजार बोरा सिमेन्ट उत्पादन गर्ने जगदम्बाले जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved