काब्रा एक्स्ट्रुसन टेक्निकद्धारा टेक्निकल सेमिनार

निरोज कुमार थापा

निरोज कुमार थापा

May 16, 2018 | 04:55:31 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतको काब्रा एक्स्ट्रुसनटेक्निक लि.ले प्लाटिक तथा पाइप उत्पादनमा भएका आधुनिक प्रविधिका बारेमा जानकारी दिने उदेश्यले काठमाण्डौमा एक टेक्निकल सेमिनार सम्पन्न गरेको छ ।

कम्पनीले नेपाल लगायत ८५ देशहरुमा करिब १४ हजार मेसिनहरु जडान गरिसकेकोे छ । काब्रासंग पि.भि.सी तथा पिई पाइपस्को लागि युरोपको ब्याटेनफेल्ड, सिन्सीनाटी बेलिङ्ग मेसिनको लागि मेकानर, कोरुगेटरस्को लागि युनिकोर लगायत बिदेशी साझेदारी समेत रहेको छ । डिप सिर्चाइको व्यवस्थाको लागि इजरायलसंग समेत साभेदारी गरेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved