20 May, 2018 | ६ जेठ २०७५ | आइतवार






Bizpati Reporter

Follow us on

काब्रा एक्स्ट्रुसन टेक्निकद्धारा टेक्निकल सेमिनार

Posted on:May 16, 2018

citizen bank

भारतको काब्रा एक्स्ट्रुसनटेक्निक लि.ले प्लाटिक तथा पाइप उत्पादनमा भएका आधुनिक प्रविधिका बारेमा जानकारी दिने उदेश्यले काठमाण्डौमा एक टेक्निकल सेमिनार सम्पन्न गरेको छ ।

कम्पनीले नेपाल लगायत ८५ देशहरुमा करिब १४ हजार मेसिनहरु जडान गरिसकेकोे छ । काब्रासंग पि.भि.सी तथा पिई पाइपस्को लागि युरोपको ब्याटेनफेल्ड, सिन्सीनाटी बेलिङ्ग मेसिनको लागि मेकानर, कोरुगेटरस्को लागि युनिकोर लगायत बिदेशी साझेदारी समेत रहेको छ । डिप सिर्चाइको व्यवस्थाको लागि इजरायलसंग समेत साभेदारी गरेको छ । 


Share your thoughts!

Loading...

Trending