प्रभु ग्रुपको ‘प्रभु पे’ सुरु

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 09, 2018 | 06:50:19 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु ग्रुपले नेपालमा वालेट अब मोबाइलमा भन्ने नारा सहित ‘प्रभु पे’ नामक डिजिटल वालेट को सुरुवात गरेको छ । प्रभु ग्रुपका अध्यक्ष देबी प्रकाश भट्टचनले यसको सुरुवात गरेका हुन् । 

मोबाईलमा प्रभु पे एप्स डाउनलोड गरेपछी पैसासँग सम्बन्धित सबै कामहरु गर्न सकिनेछ । प्रभु पे ले नियमित ग्राहकलाई १० लाखसम्मको दुर्घटना बिमाको सुबिधा दिएको छ भने रिफर गर्नेलाई प्रत्येक रिफरमा ३० रुपैयाँ बराबरको ब्यालेन्स दिनेछ । 

प्रभु ग्रुप अन्तर्गत बैक, इन्स्योरेन्स, मनि ट्रान्सफर, हेलिकप्टर, प्रभु टि भी, सुचना प्रबिधि र ब्यबस्थापन सम्बन्धि विभिन्न कम्पनिहरु छन् ।





Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved