दुरसंचार प्राधिकरणको निमित्त अध्यक्षमा पुरुषोत्तम खनाल

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 04, 2019 | 12:45:26 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल दूरसंचार प्राधिकरणको निमित्त अध्यक्षको जिम्मेवारी वरिष्ठ निर्देशक पुरुषोत्तम खनालले पाएका छन। प्राधिकरणको अध्यक्षका प्रत्यासी समेत रहेका खनाललाई संचार तथा सुचना प्रविधि मन्त्रालयले निमित्तको जिम्मेवारी सहितको पत्र बुधबार पठाएको हो।  

यसअघिका अध्यक्ष दिगम्बर झाले पुस ११ गते राजिनामा दिएपछी उक्त पद रिक्त थियो ।  खनाल हाल प्राधिकरणको अनुमति तथा प्रशासन महाशाखा प्रमुखको जिम्मेवारीमा छन ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved