Announcement IPO Result



मोहम्मद अज्मत अलि     Jan 04, 2019 | 12:45:26 AM



shivam cement

नेपाल दूरसंचार प्राधिकरणको निमित्त अध्यक्षको जिम्मेवारी वरिष्ठ निर्देशक पुरुषोत्तम खनालले पाएका छन। प्राधिकरणको अध्यक्षका प्रत्यासी समेत रहेका खनाललाई संचार तथा सुचना प्रविधि मन्त्रालयले निमित्तको जिम्मेवारी सहितको पत्र बुधबार पठाएको हो।  

यसअघिका अध्यक्ष दिगम्बर झाले पुस ११ गते राजिनामा दिएपछी उक्त पद रिक्त थियो ।  खनाल हाल प्राधिकरणको अनुमति तथा प्रशासन महाशाखा प्रमुखको जिम्मेवारीमा छन ।


Share your thoughts!

मोहम्मद अज्मत अलि

Editor-In-Chief













Close in 7