नेपाल टेलिकमको सापटी सेवा बन्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2019 | 08:18:04 PM मा प्रकाशित

laxmi  sunrise bank

 नेपाल टेलिकमले संचालनमा ल्याएको ‘नमस्ते क्रेडिट सेवा’ केहि दिनको बन्द भएको छ । फागुन २ गतेदेखि यो सेवा औपचारिक रुपमा सुरु हुने भएकोले सो अवधिसम्म यो सेवा बन्द गरिएको टेलिकमले जनाएको छ । यस अघि यो सेवा परिक्षणको रुपमा लागु गरिएको थियो ।

टेलिकमले  सेवा थप सुधार गरेर फेरी ल्याउने जनाएको हो । सेवा अबरुद्द हुन बाट जोगिन समयमै रिचार्ज गर्न समेत टेलिकमले अनुरोध गरेको छ। यस सेवा अनुसार मोबाइलमा कुरा गर्दागर्दै ‘ब्यालेन्स’ सकिए पनि टेलिकमले सापट दिन्छ र फोन काटिनबाट जोगिन्छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved