अपग्रेड टु भायनेट क्याम्पेन सुरु, यस्ता छन् अफर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 13, 2019 | 11:04:00 AM मा प्रकाशित

laxmi  sunrise bank

भायनेट कम्युनिकेसन्सले अपग्रेड टु भायनेट क्याम्पेन सुरु गरेको छ । इन्टरनेट तथा टिभी सेवा प्रदायक कम्पनीले उपभोक्तालाई विभिन्न सेवा सुविधा सहित अगष्ट १ देखि क्याम्पेन सुरु गरेको हो । 

कम्पनीले इन्टरनेट र नेट टिभीको कम्बो प्याक खरिदमा उपभोक्तालाई थप सुविधा दिएको छ । यस अन्तर्गत भ्याट बाहेक १३ हजार ५ सयमा ३० एमबीपीएस इन्टरनेट र नेट टिभी एक वर्षको लागि पाउनेछन् ।

यो सुविधा खरिद गर्ने ग्राहकले १५ जीबी डाटाका लागि १०० एमबीपीएस गतिको इन्टरनेट पनि प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ । 

त्यस्तै कम्पनीले भाय सेक्योर नामक अर्को सेवा पनि सञ्चालनको तयारी गरेको छ । यो सेवाले उपभोक्तालाई पेरेन्टल कन्ट्रोलको सुविधा प्राप्त हुनेछ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved