एक शब्दको ट्वीट बन्यो सर्बाधिक रीट्वीट गरिएको ट्वीट, यस्ता छन् यस बर्षका चर्चित १० ट्वीट

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 08, 2016 | 02:02:45 PM मा प्रकाशित

laxmi  sunrise bank

अहिले सन् २०१६ को अन्तिम महिना डिसेम्बर चलिरहेको छ । सन् २०१६ मा बिश्वभर धेरै घटना भए । केहि राजनीतिक, केहि खेलकुद, केहि सुखद, केहि दुखद, केहि आश्चर्य आदि इत्यादी । बिश्वमा जहाँ जे जस्तो घटना भए पनि त्यो अबश्य पनि सामाजिक संजालमा झल्किन्छ । अझ माइक्रो ब्लगिंङ् साइट ट्वीटरमा त्यस्ता घटनाहरुले अझ बढी स्थान पाउछ ।

 ट्वीटरले पनि सन् २०१६ मा चर्चित भएका ट्वीट तथा ट्रेण्डहरु सार्बजनिक गरेको छ । 

अमेरिकी राष्ट्रपति चुनावले यस पटक ट्वीटरमा नयाँ किर्तिमान कायम गर्यो । चुनावको दिन ElectionDay भनेर ४ करोड ट्वीट भए । सन् २०१२ मा राष्ट्रपतीय निर्बाचन हुँदा ३ करोड १० लाख ट्वीट मात्र भएका थिए । 

त्यस्तै स्पेनका एक जना गेमर एल रुबियसले गरेको एउटा १ शब्दको ट्वीट बर्षको सर्बाधिक रीट्वीट गरिएको ट्वीट बनेको छ । यस्तो थियो उनको ट्वीट । 

 

त्यस्तै चुनावमा पराजित भएपछि हिलारी क्लिन्टनले गरेको ट्वीट सर्बाधिक रीट्वीट गरिएको तेस्रो ट्वीट बनेको छ ।  

अमेरिकी चुनावले सरगर्मी पैदा गरेपनि बर्षको सबै भन्दा ट्रेन्डिंग ट्वीटमा भने #Elections2016 दोस्रो स्थानमा छ । शिर्ष स्थानमा भने #RIo2016 छ ।  हेर्नुस बर्षका शिर्ष १० ट्रेण्डिंग ट्वीटहरु  ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved