टेलिकमको रणनीतिक साझेदारमा एनलाइसिस मसोन छनौट

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 21, 2016 | 09:59:49 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमले रणनीतिक साझेदार भित्र्याउनका लागि परामर्शदातासँग सम्झौता गरेको छ। यस क्रममा टेलिकमले एनलाइसिस मसोन लिमिटेड युकसँगसम्झौता गरेको छ।   

यस सम्बन्धि सम्झौता पत्रमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारी र एनलाइसिस मसोनका इण्डिया एण्ड साउथ एसियाका पार्टनर हेड रोहन धमिजाले हस्ताक्षर गरेका छन।  

सम्झौता अनुसार एनलाईसीस मसोनले नेपाल टेलिकमको ड्यु डेलिजेन्स (डीडीए) तथा सेयर विनिवेश गर्ने लगायतका रणनीतिक साझेदार भित्र्याउनका लागि आवश्यक सबै प्रक्रिया पूरा गर्न परामर्श दिनेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved