नागरिक लगानी कोषको सीआईटि मोबाईल एप्स सेवा सुरु

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 15, 2017 | 07:49:32 AM मा प्रकाशित

laxmi  sunrise bank

नागरिक लगानी कोषले सीआईटि मोबाईल एप्स सेवा सुरु गरेको छ। सो सेवाको सुभारम्भ अर्थमन्त्रालयका राजस्व सचिव राजन खनालले गरे।

सिआइटी मोवाइल एप्सबाट कोषले संचालन गर्ने बिभिन्न कार्यक्रमहरु कर्मचारी बचतबृद्धि स्विकृत अवकाश कोष, निजामती सावधिक जीवन बीमा, शिक्षक, नेपाल प्रहरी, नेपाली सेना,शसस्त्र प्रहरीे र नार्क सावधिक जीवन वीमा अन्तर्गत जम्मा भएको रकमको स्टेटमेन्ट र ऋण सापटि तथा बचत रकमको स्टेटमेन्ट सिआइटी मोवाईल एप्स मार्फत हेर्न सकिने ब्यवस्था मिलाईएको कार्यक्रममा बताइएको छ।

यस अबसरमा कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेलले कोषले यो भन्दा अघि सिआइटी एसएमएस सेवा सुरु गरिसकेको बताउदै सिआटी मोवाइल एप्सको सेवाबाट कोषमा सहभागी सबै सेवाग्राहीले आफनो मोवाइलबाटै सबै जानकारी लिन सकिने धारणा राखे ।

 

 


 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved