अपरिचित नम्वरबाट धम्की वा मिसकल आएर हैरान हुनुहुन्छ ? अब यसरी पत्ता लगाउनुहोस

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 05, 2017 | 11:37:00 PM मा प्रकाशित

laxmi  sunrise bank

तपाईलाई बारम्बार अपरिचित नम्बरबाट धम्कि आएको छ या मिसकल आएर हैरानी बनाएको छ भने त्यस्तो व्यक्ति बारे जानकारी पाउनु हुने भएको छ। 

अपरिचित नम्बर कसको हो भनेर तपाईले थाहा पाउन चाहनु हुन्छ भने तपाईले truecaller नामको एप डाउनलोड गरी त्यसमा नेपालको कोड नम्वर, अपरिचित नम्वर टाइप गरेपछि व्यक्तिको नाम पत्ता लाग्छ।

तपाइँलाई एप डाउनलोड गर्न झन्झट हुन्छ भने तपाइँ सिधै यसको वेबसाइट www.truecaller.com मा गएर अपरिचित मोबाइल नम्वर हानेर इन्टर थिचेपछि कतिपय व्यक्तिको नाम पत्ता लगाउन सक्नुहुन्छ।
      
यस एपबाट अपरिचित व्यक्तिको नाम थाहा भएपछि तपाईले कारबाहीका लागि प्रक्रिया अघि बढाउन सक्नुहुन्छ र यदी नचिनेको व्यक्ति हो भने कारबाहीका लागि  प्रहरीको सहयोग पनि लिन सक्नुहुन्छ।  

 
 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved