फेसबुकको ‘मेसेन्जर लाइट’ अब नेपालमा पनि, यस्ता छन् बिशेषता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 28, 2017 | 05:56:22 PM मा प्रकाशित

laxmi  sunrise bank

फेसबुकले गत अक्टोबरमा सार्वजनिक गरेको लाइट भर्सनको मेसेन्जर नेपालमा पनि उपलब्ध भएको छ। त्यो सयमा ५ देशका लागि मात्र सार्वजनिक गरिएको लाइट भर्सन हाल नेपाल लगायत अन्य १३२ देशमा थप गरिएको फेसबुकले जनाएको छ।

यस अघि यो यो सुविधा केन्या, मलेसिया, श्रीलंका, ट्युनेसिया र भेनेज्युलामा मात्र उपलब्ध थियो। ‘प्लेस्टोर’ बाट डाउनलोड गर्न सकिने मेसेन्जर लाइट पुरानो एन्ड्रोइड भर्सन र धेरै मेमोरी क्षमता नभएको स्मार्टफोनहरुकालागि लक्षित गरेर ल्याइएको फेसबुकले जनाएको छ। मेसेन्जर लाइट एपले मेसेन्जरको भन्दा कम डाटा खर्च गर्नुका साथै थोरै स्पेस ओगट्ने फेसबुकको दाबि छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved