साढे दुई लाख ट्वीटर एकाउन्ट बन्द, तपाईको ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 19, 2016 | 11:28:32 PM मा प्रकाशित

laxmi  sunrise bank

ट्वीटरले करिब साढे दुई लाख एकाउन्ट बन्द गरेको छ । ट्वीटरले विद्रोही समूहलाई प्रोत्साहन गर्ने खालका २ लाख ३५ हजार एकाउन्ट बन्द गरेको जनाएको हो ।

ट्वीटरले यसरी एकाउन्ट बन्द गरेको यो दोस्रो पटक हो । यसअघि पनि गत फेब्रुअरीमा विद्रोही समूह आइएससँग सम्बन्धित एक लाख २५ हजार एकाउन्ट बन्द गरेको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved