६ महिनासम्म निष्कृय सिम कार्ड अब बन्द हुने,यस्तो छ ग्राहकबर्गमा एनसेलद्वारा जारी सूचना

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 02, 2017 | 09:08:57 PM मा प्रकाशित

laxmi  sunrise bank

६ महिनासम्म निष्कृय रहेको सिम कार्ड अब बन्द हुने भएको छ। नेपाल दुरसंचार प्राधिकरणको नियम अनुसार ६ महिनासम्म निस्क्रिय रहेको सिमकार्ड बन्द हुने एनसेलले जनाएको छ। 

६ महिनासम्म निष्कृय सिम (मोबाइल नम्बर) आवश्यक भएमा सिम बन्द भएको ६ महिना भित्र पुन: निबेदन दिएमा पाउन सकिने एनसेलले जनाएको छ। ६ महिना भित्र पुन: निबेदन दिएर निष्कृय सिम सक्रिय नभएको अवस्थामा उक्त सिम अर्को ग्राहकलाई प्रदान गरिनेछ।

सिम कार्ड बन्द हुनुभन्दा अगाडी ग्राहकले आफ्नो नम्बर कुनै पनि सामाजिक संजाल, बैंक अथवा अन्य वेबसाइटहरुमा प्रयोग गरेको छ भने यथाशीघ्र हटाउन समेत एनसेलले ग्राहकहरुसंग आग्रह गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved