टेलिकमको प्रजातन्त्र दिवस स्किम, अनलिमिटेड डाटा, भ्वाइस र एसएमएस अफर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 19, 2019 | 08:58:42 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रजातन्त्र दिवसको अवसर पारेर नेपाल टेलिकमले बिशेष अफर ल्याएको छ । टेलिकमले आफ्ना प्रयोगकर्ताको लागि एकै स्किम मार्फत अनलिमिटेड भ्वाइस, डाटा, र एसएमएसको अफर ल्याएको हो ।

यस अफर अन्तर्गत प्रयोगकर्ताले ३३ रुपैयाँमा २ घण्टासम्म फोनमा चाहे जति कुरा गर्न, चाहे जति एसएमएस पठाउन र डाटा चलाउन सक्ने टेलिकमले जनाएको छ । डाटा चलाउंदा भने १ गीबी डाटा प्रायो गरेपछि स्पिड २५६ केबीपीएस कायम हुने छ । यो अफर फागुन ७ देखि १३ गतेसम्म लागु हुने र *१४१५# डायल गरेर लिन सकिने टेलिकमले जनाएको छ ।






Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved